द सिनेमा टाइम्स, काठमाडौं - गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको बरिष्ठ अभिनेता सन्तोष पन्त निर्मित सिनेमा ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ मंगलबार सार्वजनीक गरिएको छ । दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको सिनेमाको गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिब्यदेव फिचर्ड छन् । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर…