द सिनेमा टाइम्स, काठमाडौं - सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमा 'माइकल अधिकारी'को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन मिश्रित छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका सौगात र सृष्टिको घर झगडाबाट सुरु भएको ट्रेलर पीडादायक कथा भन्दै सकिन्छ…