द सिनेमा टाइम्स, काठमाडौं - सुवर्ण थापा निर्देशित साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘म’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको २ मिनेट १९ सेकेन्डको ट्रेलर सस्पेन्स शैलीमा तयार पारिएको छ । बिरामीको रुपमा अस्पताल छिरेको एक पात्रको अपराधिक घटनासँगको कनेक्सनमा सिनेमा आधारित रहेको ट्रेलरबाट सहजै…