‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमा ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अभिनेत्री बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाल फिचर्ड छन् । सिनेमाले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन…