माओवादी जनयुद्धको परिदृश्य ‘दोख’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता अनुप बराल निर्देशित सिनेमा ‘दोख’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४८ सेकेन्डको टिजरमा माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको छ । द्वन्द्वकालमा सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई सिनेमामा देखाइएको निर्देशक बरालले बताए । यो सिनेमा निर्माणको ७ वर्षपछि सार्वजनिक प्रदर्शनमा आउन लागेको…