कर्मा र भोला अभिनित ‘षट्कोण’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - मिलन डि काप्रि निर्देशित सिनेमा ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार इन्टरनेटमा रिलिज गरिएको साइकोलोजिक थ्रिलर सिनेमाको ट्रेलरले दर्शकमा कौतुहलता जगाउनका साथै अन्य सिनेमाभन्दा फरक देखिन्छ । २ मिनेट लामो सार्वजनिक ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय सिनेमा हो…