द सिनेमा टाइम्स, काठमाडौं - घनश्याम लामिछाने निर्देशित टेलिसिरियल 'आधा खुशी'को ट्रेलर रिलिज गरिएको छ । प्रज्ञा फिल्मस प्रा.लीको व्यानरमा निर्माण भएको टेलिसिरियलको लेखक प्रदीप भारद्धाज हुन् । पारिवारिक प्रेमकथामा निर्माण भएको 'आधा खुशी'ले एक युवाको प्रेममा आउने उतार चढावको कथा भन्छ । प्रज्ञा जोशीले निर्माण गरेको सिरियलमा सरोज खनाल, प्रज्ञा जोशी, लब शर्मा, भाबु…