द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भुमिका रहेको सिनेमा 'गणपति'को टिजर सार्वजनिक भएको छ । भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको आस्थालाई फरक देखाउने सिनेमाको टिजरमा सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ । टिजरमा एक व्यक्तिको अस्वभाविक रुपमा जन्म, बाल्यकाल र युवाअवस्थाको उतारचढावलाई देखाइएको छ । बच्चा जन्मेपछि…