‘नाई नभन्नु ल ६’को बाल गीत ‘कबाट कछुवा’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी बैशाख १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'नाई नभन्नु ल ६'को बाल गीत रिलिज गरिएको छ । 'कबाट कछुवा' बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीका अलवा बाल कलाकार अर्थव उप्रेती र एभिलिना खड्कालाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा डाक्टर सुबोध कुमार पोखरेलको शब्द रचना तथा भुपेन्द्र रायमाझिको संगीत रहेको…