‘परस्त्री’को लिरिकल गीत ‘जीवन भनेको’ सार्वजनिक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'परस्त्री'को लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ । सिनेमाकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिको सार्वजनिक गीतले सिनेमाको कथाको बारेमा प्रस्ट्याउने निर्माण टिमको भनाई छ । 'जीवन भनेको' बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल…