‘बिहे पास’को शीर्ष गीत ‘मायाको बिहे पास’ सार्वजनीक

द सिनेमा टाइम्स, काठमाडौं - आगामी बैशाख १ अर्थात् नयाँ बर्षको अवसरमा प्रदर्शनमा आउने सिनेमा 'बिहे पास' को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनीक गरिएको छ । प्रताप दासको स्वर, बिष्णु भण्डारीको शब्द रचना र सरोज पोखरेलको संगीत रहेको गीत इन्टरनेटमार्फत दर्शकमाझ ल्याइएको हो । सिनेमाको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ…