पुष्प र श्रद्धा अभिनित ‘कृष्णलीला’ ट्रेलर सर्वाजनिक

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता पुष्प खड्का र डेब्यु अभिनेत्री श्रद्धा क्षेत्री अभिनित सिनेमा 'कृष्णलीला'को ट्रेलर सर्वाजनिक गरिएको छ । आगामी चैत्र २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ट्रेलर शुक्रबार इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा अभिनेता खड्काको भिन्न लुक्समा देखिएका छन् । लभस्टोरी कथामा निर्माण भएको सिनेमाले दर्शकको राम्रो साथ पाउने विश्वास…