द सिनेमा टाइम्स,काठमाडौं - सञ्चारकर्मी संचित खड्काको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो 'झरी भरी' युट्युबमा रिलिज भएको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको गीतमा पदम भट्टराईले स्वर भरेका छन् । https://youtu.be/vZoRjeGnYow गीतको भिडियोमा स्वंयम गायक भट्टराई र सुरविना कार्कीलाई फिचर्ड गरिएको छ । रविन्द्र खड्काको सिल्भर साइन इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सनको जिम्मेवारी सम्हालेको गीतलाई…