द सिनेमा टाइम्स, काठमाडौं - निता ढुंगाना र प्रज्वल गिरी स्टारर एक्शन लभस्टोरी सिनेमा ‘सोच’को ट्रेलर बुधबार इन्टरनेटमा सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनको तयारीमा रहेको सिनेमाको सार्वजनिक ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र डेव्यु अभिनेता पुजन सिंह बीचको प्रेम र द्धन्द्धलाई प्रस्तुत गरिएको छ । केही समयअघि टिजर र एउटा गीत…