ह्योल्मो भाषाको सिनेमा ‘मेतोक’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - ह्योल्मो भाषामा निर्माण भएको पहिलो सिनेमा ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्य समुदाय ह्योल्मो जातिको भाषा र कथामा बनाइएको सिनेमाको ट्रेलर निकै सुन्दर छ । सार्वजनिक ट्रेलरमा नेपाली भाषाको सिनेमाभन्दा कम मेकिङ्ग क्वालिटी देखिन्न । सिनेमाको ट्रेलरमा मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन…