द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार २० गतेबाट रिलिज हुने सिनेमा 'सानो मन'को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलर आइतबार सामाजिक सञ्जाल युट्युबमा रिलिज गरिएको हो । सुयोग गुरुङको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्र आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, लगायतका अन्य कलाकारलाई स्थान दिइएको…