द सिनेमा टाइम्स, काठमाडौं - पौष २७ गते रिलिज हुने सिनेमा 'भिलेन'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य पात्र निखिल उप्रेती, शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारी, ध्रुर्ब कोइरालालाई विशेष स्थान दिएको छ । अभिनेता निखिल उप्रेती करीब एक वर्षपछि 'भिलेन' मार्फत काँचको पर्दामा देखिन लागेका हुन् । 'भिलेन'ले एक जोडीको…