द सिनेमा टाइम्स, काठमाडौं - सामाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘डोली’ मा समाबेश दुरी टाढा भएर पो बोलको गीत शनिबार सार्वजनीक गरिएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको ‘डोली’ २८ मंसिरमा प्रदर्शन हुदैछ । सार्वजनीक दुरी टाढा स्याड सङ हो । राज सरगमको स्वर र शब्द रहेको गीतमा बाबुल गिरीको संगीत छ ।…