यस्तो बन्यो ‘द ब्रेकअप’को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ (भिडियो)

द सिनेमा टाइम्स काठमाडौं - नेपाली सिनेमा 'द ब्रेकअप'को पहिलो गीत सार्वजनिक गरिएको छ । पुरानो सिनेमा 'ज्वाला'को हिट गीत आज हाम्रो भेट भाको दिनको रिमेक हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार आशिरमान देशराज जोशी, शिल्पा मास्के, इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाललाई फिचर्ड गरिएको छ । ‘ज्वाला’ सिनेमाको उक्त गीतमा बुद्धवीर लामाको शब्द…