पारिवारिक प्रेमकथा ‘गुनगुन’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - कार्तिक ३० गते रिलिज हुने सिनेमा 'गुन गुन'को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक प्रेमकथामा निर्माण गरिएको सिनेमाको ट्रेलरमा मुख्य कलाकार संचिता लुइटेल, सुवास मेचे, रविन्द्र प्रताप सेन, पुकार भट्टराईलाई विशेष फोकस गरिएको छ । सिनेमामा प्रेमसँगै सामाजिक…