द सिनेमा टाइम्स काठमाडौं - असोज १९ गतेबाट रिलिज हुने सिनेमा 'निर्जला'को दशैं गीत सार्वजनिक गरिएको छ । यस पालीको दशैंमा बोलको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार शुभेच्छा थापा, किशोर खतिवडा, निक शर्मालाई फिचर्ड गरिएको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर सिनेमाको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बाबुल गिरीको संगीत, दिनेश…