मंसिर ७ मा रिलिज हुने भयो दि कर्मा !

द सिनेमा टाइम्स काठमाडौं - नेपाली सिनेमा 'दि कर्मा' फस्टलुक सार्वजनिकसँगै रिलिज डेट पनि फाइनल गरिएको छ । अब यो सिनेमा मंसिर ७ गतेबाट अल नेपाल रिलिज हुनेछ । युट्युबबाट सार्वजनिक गरिएको फस्टलुकमा भारतका मोडल तथा कलाकार करण बर्मालाई फिचर्ड गरिएको छ । उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ । उनी…