यश कुमार र निमा रुम्बाको ‘छिरिङ्ग’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स काठमाडौं - गायक हुँदै नायक भएका यश कुमार अभिनीत तथा निर्देशित सिनेमा 'छिरिङ्ग'को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक मार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । एक्सन लभस्टोरी जनरामा निर्माण भएको सिनेमाको ट्रेलरमा प्रयाजसो कलाकारलाई समेटिएको छ । प्रेम र द्वन्द्वले भरिएको ट्रेलर कलरफुल छ । मेकिङ उच्च…