द सिनेमा टाइम्स काठमाडौं - सलमान खानले आफ्नो ब्यानरमा निर्माण गर्ने हरेक सिनेमामा नयाँ कलाकारलाई बलिउडमा डेव्यु गर्ने चान्स दिँदै आइरहेका छन् । यस पटक पनि उनले आफ्ना ज्वाँई आयुष शर्मा र वरीना हुसैनलाई बलिउडमा डेव्यु गराएका छन् । उनले निर्माण गरेको सिनेमा 'लवरात्री'बाट यि दुईलाई उनले बलिउडमा डेव्यु गराएका हुन् । 'लवरात्री'को आज ट्रेलर सार्वजनिक…