द सिनेमा टाइम्स काठमाडौं - शुक्रबार देखि प्रर्दशनमा आएको सिनेमा 'कायरा'ले राम्रो व्यापार गरिरहेको छ । सिनेमाले प्रर्दशनको तेस्रो दिन सम्ममा करिव १ करोड १२ लाख बराबर कारोवार गरि सकेको छ । वितरक सुनिल मानन्धरका अनुसार सिनेमाले शुक्रवार र शनिबार इनिसियल व्यापार राम्रो गरेको छ । भने आइतबारबाट सिनेमाको व्यापारमा केहि गिरावट आएको छ ।…