द सिनेमा टाइम्स, काठमाडौँ - बहुप्रतिक्षित सिनेमा 'रोजी'को टिजर रिलिज भएको छ । फेसबुक प्रयोगकर्ता श्रीधर भारद्वाजले फेसबुक मार्फत टिजर सार्वजनिक गरेका हुन् । टिजर युट्युबमा भने सार्वजनिक छैन । ५९ सेकेन्ड लामो टिजरमा अभिनेता प्रदीप खड्काले प्रेमिका 'रोजी' उर्फ परमिता राज्यलक्ष्मी राणालाई गोलि चलाएर मारेका छन् । अनि उनि भन्छन 'मैले उसलाई मारेको होइन, मुक्ति…