द सिनेमा टाइम्स काठमाडौं - सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिर्पाली स्टारर सिनेमा 'सुश्री सम्पत्ती'को आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमामा समावेश 'हुकुम बक्सियोस्' बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य तीन पात्रलाई राजा, सेनापती र रानीको गेटअपमा प्रस्तुत गरिएको छ । सिनेमाको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको…