द सिनेमा टाइम्स, काटमाडौं - माघ १८ गतेबाट रिलिज हुने सिनेमा 'सय कडा दश'को पहिलो गीत सार्वजनिक गरिएको छ । 'दाईलाई कुरा लाइदिनी' बोलको गीतमा सिनेमाका मुख्य कलाकार अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । ‘दाईलाई कुरा लाइदिनी, सात्तो खाइदिनी...’ बोलको गीतमा कल्याण सिंहको संगीत, निर्देशक रामशरण…