द सिनेमा टाइम्स, काठमाडौं - माघ २५ गते रिलिज हुने सिनेमा 'प्रेमलीला'को दोस्रो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र दिपशिखा खड्का र मौसम खड्कालाई फिचर्ड गरिएको छ । 'मिस गरे....' बोलको गीतमा हरी लम्सालको संगीत, डाक्टर कृष्णहरी बरालको शब्द रहेको गीतमा युवराज चौलागाई र मेलिना राईको स्वर छ ।…