‘क्याप्टेन’को रेकर्ड ब्रेक ट्रेलर : युट्युबमा २४ घण्टामा ८ लाख बढि भ्युज

द सिनेमा टाइम्स, काठमाडौं - शुक्रबार एक कार्यक्रमका बिच फाल्गुन १७ गते रिलिज हुने सिनेमा 'क्याप्टेन'को सार्वजनिक ट्रेलरले २४ घण्टामा नयाँ रेकर्ड कायम गरेको छ । ट्रेलर सार्वजनिक भएको दुई घण्टा नपुग्दै एक लाख तीस हजार बढी भ्युज बटुल्न सफल भएको सिनेमाको ट्रेलरले २४ घण्टामा करिब आठ लाख दश हजार बढि दर्शकको साथ पाएको छ…