विदेश मोहको वरिपरी घुमेको ‘दाल भात तरकारी’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - मह संचारको ब्यानरमा निर्माण भएको मल्टिस्टारर सिनेमा ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ’भिजिट भिषामा’ र ’दाल भात तरकारी’ बोलको गीतका कारण चर्चामा रहेको सिनेमाको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरु विदेश मोहलाई विशेष स्थान दिइएको छ । हरिवंश आचार्य र निरुता सिंहलाई…