बैदेशीक रोजगारीको कथा ‘साइँली’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - चैत्र १५ गते रिलिज हुने सिनेमा 'साइँली'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । पैसाको अभावले परिवारमा आउने उतार चढावको कथा सिनेमाले उठान गरेको छ । २०१७ को सुपरहिट गीत 'साइँली'को नाम सापटी लिएर सिनेमा निर्माण गरिएको हो ।…