द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ४ : द फाइनल म्याच’ को निर्माण घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् । ‘कबड्डी ४’ मा पहिलो सिरिज देखि तेस्रो सिरिजसम्मका मुख्य कलाकारहरु दोहोरिने निर्देशक गुरुङले बताए । केहि दिनपछि एक कार्यक्रमको आयोजना गर्दै सिनेमामा…