कविराजको डेब्यू निर्देशन ‘मिरर’मा आर्यन र उपासना

द सिनेमा टाइम्स, काठमाडौं – ‘डिसेम्बर फल्स’को छायांकनमा व्यस्त अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरी नयाँ सिनेमामा अनुबन्धित भएका छन् । स्रोतका अनुसार, कोरियोग्राफ कविराज गहतराजको डेब्यू निर्देशन रहने सिनेमाको नाम ‘मिरर’ जुराइएको छ । छांयाकार सुदिप बरालको लगानी रहने सिनेमामा प्रशान्त ताम्राकार भिलेनको भुमिकामा देखिदैछन् । चैत्रको तेस्रो साताबाट छायांकनमा जाने तयारी निर्माण…