दक्षिण भारतीय सिनेमा ‘थिरिमाली’मा स्वस्तिमा अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री स्वस्तिमा खड्का दक्षिण भारतीय सिनेमा 'थिरिमाली'मा अनुबन्धित भएको चर्चा छ । सिनेमाको बारेमा बुझ्न खोज्दा अभिनेत्री खड्काले सिनेमाको निर्माण टिमलाई एक भेटेपनि अहिलेसम्म सिनेमाको कथा पनि नसुनेको र साइन पनि नगरेको बताएकी छन् । नेपालको तर्फबाट 'थिरिमाली'मा सहकार्य गर्न लागेका अनन्या फिल्मस्का सञ्चालक सरोज न्यापाने सिनेमामा स्वस्तिमा अनुबन्धित भैसकेको…