द सिनेमा टाइम्स, काठमाडौं - बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले 'महिला जेम्स बन्ड' बन्ने इच्छा व्यक्त गरेकी छन् । हालै आफ्नो बायोग्राफी 'अनफिनिस्ड' सार्वजनिक गरेकी प्रियंकाले किताबको पवर्द्धनको क्रममा महिला जेम्स बन्ड बन्न आतुर रहेको बताएकी हुन् । ‘मैले पहिला पनि भनेकी छु, जेम्स बन्ड मेरो मनपर्ने सिरिज हो । यदि यसका लागि निर्माताले…