अक्षय र कैट्रिनाको सुर्यवंशी अप्रिल २ मा रिलिज ?

द सिनेमा टाइम्स, काठमाडौं - बलिउड अभिनेता अक्षय कुमार र कैट्रिना कैफको मुख्य भुमिका रहेको सिनेमा 'सुर्यवंशी' अप्रिल २ अर्थात चैत्र २० गतेबाट रिलिज हुने भएको छ । बलिउड हंगामाका अनुसार रोहित सेट्टी सिनेमाको आगामी साता अफिसियल प्रदर्शन मिति घोषणा गर्नेछन् । बहुप्रतिक्षित सिनेमा 'सुर्यवंशी'को भारतमा शतप्रतिसत अकुपेन्सी सहित हल खुलेपछि रिलिज मिति घोषणा गर्न…