‘बाबु कान्छा’ रोमान्टिक गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ – सलोन बस्नेत र करिष्मा श्रेष्ठ स्टार सिनेमा 'बाबु कान्छा'को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । 'मेरो पहिलो प्रेम' बोलको गीतमा रियल जोडी सलोन र करिष्मालाई फिचर्ड गरिएको छ । असार २९ गते रिलिज हुने सिनेमाको गीतमा टंक बुढाथोकी संगीत रहेको गीतमा शुसील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर…