दीयाले गरिन् वैभवसँग विवाह

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री दीया मिर्जाले सोमबार विवाह गरेकी छन् । उनले बिजनेश म्यान वैभव रेखीसँग बान्द्रास्थित एक गार्डनमा सजिएको मन्डपमा विवाह गरेकी हुन् । उनीहरुको विवाहको केहि तस्बिर सार्वजनिक भएको छ । जसमा दीया रातो रङको बनारसी साडीमा सजिएकी छन् भने वैभव सेतो सेरवानीमा देखिएका छन् । भारतिय मिडिया अनुसार उनीहरुले…