द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘हिरो’बाट डेब्यू गरेकी अभिनेत्री रेखा थापा नेपाली सिनेमा क्षेत्रमा लेडी हिरोको रुपमा स्थापित भइन् । आधा दर्जन सिनेमामा काम गरिसक्दा नसक्दै उनी स्टार अभिनेत्रीको रुपमा परिचित भइन् । अभिनेत्रीलाई ग्यामरको रुपमा प्रस्तुत गरिदै आएको परम्परालाई तोड्दै रेखाले आफुलाई बोल्ड तथा एक्सन अभिनेत्रीको रुपमा प्रस्तुत गरेकी थिइन् । आफ्नो स्टाडमले …