द सिनेमा टाइम्स, काठमाडौं - तमिल सुपरस्टार विजय र विजय सेतुपती अभिनित सिनेमा 'मास्टर'ले ५० प्रतिशत अकुपेन्सीमा समेत बम्पर व्यापार गरेको छ । कोरोना महामारीका बीच प्रदर्शनको नौ दिनमा १ सय ७० करोड बढि ग्रस कलेक्सन गर्न सफल भएको छ । बलिउड मिडियाले मास्टरको कलेक्सलाई आक्रमक भनेका छन् । कोरोनाका कारण हलहरु सुनसान रहेको अवस्थामा…