आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ अष्ट्रेलिया राइट्स बिक्री

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने लभस्टोरी सिनेमा 'डिसेम्बर फल्स'को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । नेप आर्ट यूट्युब डिजिटल र एजुकेसन एण्ड माइग्रेसन कर्नरले महंगो मुल्यमा सिनेमाको अष्ट्रेलिया राइट्ससँगै डिजिटल राइट्स खरिद गरेको हो । शनिवार दुई पक्षबीच कागजी सम्झौता भएको थियो । लामो समयदेखि…