anmol jasita

‘नमस्ते लण्डन’मा सविन श्रेष्ठ अनुबन्धित

द सिनेमा टाइम्स, काठमाडौँ - रेखा थापाको सिनेमा 'अन्दाज'बाट नेपाली सिनेमामा डेब्यु गरेका अभिनेता सविन श्रेष्ठले भोजपुरी सिनेमामा व्यस्तता बढाउदै छन् । केहि समय अगाडी मात्र भोजपुरी सिनेमा 'निरहुवा चलल लण्डन'मा काम गरिसकेका सविन अर्को सिनेमामा अनुबन्धित भएका छन् । प्राप्त जानकारी अनुसार सविन अनुबन्धित सिनेमा 'नमस्ते लण्डन'को शनिबार मुम्बईमा एक कार्यक्रमका विच अफिसियल घोषणा…