anmol jasita

विपिन र नम्रतासँगै ‘प्रसाद’मा जोडीए निश्चल

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेपत्रकार तथा समिक्षक सुशील पौडेलको डेब्यु लेखन रहने सिनेमा 'प्रसाद'मा निर्देशक/अभिनेता निश्चल बस्नेत पनि अनुबन्धित भएका छन् । दिनेश राउतले निर्देशन गर्ने गर्ने सिनेमाका लागि लिड रोलमा यसअघि विपिन कार्की र नम्रता श्रेष्ठ फाइनल भैसकेका थिए । नि:सन्तान दम्पतिको कथा बन्ने सिनेमा असार १ देखि छायाँकनमा जाँदैछ । निर्देशनसँगै अभिनयमा झट्टै सिनेमामा…