द सिनेमा टाइम्स, काठमाडौं - मिलन आले मगर निर्देशित सिनेमा ‘हिड्दा हिड्दै’को छायांकन सुरु गरिएको छ । प्रेम कथामा आधारित सिनेमाको छायांकन ललितपुरको गोदावरीबाट सुरु भएको हो । सुशिल पंगेनीको प्रस्तुतीमा तयार भैरहेको सिनेमामा नायक आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।…