रियल जोडीको रियल कथा हेर्दा नर्वे यात्राको अवसर

द सिनेमा टाइम्स, काठमाडौँ - दर्शकले सिनेमा 'बोबी' हेर्दा नेपालदेखि नर्वेसम्मको एक साताको यात्रा गर्ने अवसर पाउने भएका छन् । असार २९ गते प्रदर्शनमा आउने सिनेमा 'बोबी'ले दर्शकका लागि यस्तो खालको अवसर ल्याएको हो । 'बोबी' हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर 'बोबी'को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ । त्यहाँ उपलब्ध भएका…