‘बेबो’ले शाहरुख र अक्षयसँग गर्दैछिन सिनेमा ?

द सिनेमा टाइम्स, काठमाडौँ - सैफअलि खानसँगको विवाह पश्चात बच्चाको आमा बनेकी करीना कपूर, 'बेबो'को लागि कमब्याक सिनेमा 'वीरे दि वेडीङ' लक्की सावित भयो । प्राय: अभिनेत्री विवाह पश्चात बलिउडमा पुन: जम्न सकेका छैनन् । तर, करीनाको हकमा त्यो लागु नहुने भएको छ । पछिल्लो खबरलाई मान्ने हो भने 'बेबो' दुई सिनेमामा जोडिन लागेकी छन्…