चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५ घोषणा

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा वरिष्टदेखि नयाँ पत्रकारलाई सम्मान गर्ने भएको छ । जेठ ७ गते सम्पन्न हुने कार्यक्रममा वरिष्ट पत्रकार दयाराम पाण्डे र धुर्व लम्साल चलचित्र पत्रकारिता सम्मान, नयाँ पत्रिका दैनिकमा आवद्द लक्ष्मण सुवेदी र टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकरिता पुरस्कार र…