सुशिल र आमिरको ‘बादशाह जुट’ युट्युबमा रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - सुशिल श्रेष्ठ अभिनित सिनेमा 'बादशाह जुट' युट्युबमा रिलिज गरिएको छ । जोनी सिंह राणाको निर्देशनमा निर्माण भएको सिनेमा बक्सअफिसमा असफल भएको थियो । दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको सिनेमाले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । https://youtu.be/kFwG8LAyQ_A सिनेमाले युट्युबमा रिलिज भएको केहीदिनमा दर्शकको राम्रो साथ पाएर ट्रेन्डिङमा पर्न सफल भएको…