‘बाहुबली २’को दयनीय व्यापार

द सिनेमा टाइम्स, काठमाडौँ – भारतको सर्वाधिक ग्रसर सिनेमा ‘बाहुबली २’ले चाइनिज बक्स अफिसमा लगातार कमजोर व्यापार गरिरहेको छ । यसअघि विश्वकै दोस्रो ठुलो मार्केट चिनमा रिलिज भएका हिन्दी सिनेमाहरुले गरेको व्यापार मध्ये सबै भन्दा कमजोर ‘बाहुबली २’को छ । यसै शुक्रबार चिन रिलिज भएको सिनेमाले पाँच दिनमा जम्मा ९.३८ मिलियन अर्थात ६३.१९ करोड भारु…